Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०७ : १७ मा प्रकाशित

प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते कतार जाने कार्यक्रम स्थगित भएको छ । 

प्रधानमन्त्रीको सट्टा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने भएका छन् ।

राष्ट्रपतिको निर्वाचन र देशको नयाँ राजनितिक कोर्षका कारण प्रधानमन्त्रीले आफ्नो भ्रमण स्थगित गरेका हुन् । त्यस्तै परराष्ट्रमन्त्री विमला राई पौड्याल मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार स्विट्जरल्यान्ड जाने कार्यक्रम समेत रोकिएको छ । प्रधानमन्त्रीको निर्देशन पछि उनको भ्रमण रोकिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको