Like us!
Follow us!
Connect us!
Watch us!

रामचन्द्रलाई केही दिएन भन्ने गुनासो सुनिन्थ्यो अब राष्ट्रपति दियौँ: देउवा

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १६ : ३७ मा प्रकाशित

रामचन्द्रलाई केही दिएन भन्ने गुनासो सुनिन्थ्यो अब राष्ट्रपति दियौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रसकै वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही दिएन भन्थे अब राष्ट्रपति दिएको स्पष्ट पारेका छन्।

आज (बिहीबार) राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा बोल्दै उनले रामचन्द्रलाई केही दिएन केही दिएन भन्थे अब राष्ट्रपति दिएको स्पष्ट पारेका हुन्।

प्रशिक्षणमा कार्यक्रममा बोल्दै उनले भने, ‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको