Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफले व्यतीत बीमालेखमा लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १० : ४९ मा प्रकाशित

प्रभु लाइफले व्यतीत बीमालेखमा लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखमा लाग्ने ब्याजमा १०० प्रतिशत छुट दिने भएको छ। कम्पनीले आइतबार एक सुचना जारी गर्दै आउँदो वैशाख ३१ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा १०० प्रतिशत छुट दिने जानकारी गराएको हो। 

बैंकका अनुसार ब्याज छुट गर्ने प्रयोजनका लागि २ वर्ष अगाडिदेखि व्यतीत भएका बीमालेखहरुलाई समावेश गरिने छ। 

यस्तो छुट बीमा अवधिभरि एकपटक मात्र प्रदान गरिनेछ। त्यसैले यो छुट सुविधाको फाइदा उठाई आफ्नो बीमालेख सक्रिया बनाउन कम्पनीले आग्रह गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको