Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफले पनि सार्वजनिक विदाका दिन सेवा प्रदान गर्ने (सूचनासहित)

अर्थ संसार

बुधबार, १३ असार २०८०, १६ : ४४ मा प्रकाशित

प्रभु लाइफले पनि सार्वजनिक विदाका दिन सेवा प्रदान गर्ने (सूचनासहित)

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (बिहिबार) सार्वजनिक विदाका दिनमा पनि सेवा प्रदान गर्ने भएको छ । प्रभु लाइफले आज (बिहिबार) एक सूचना प्रकाशित गर्दै सम्पूर्ण शाखा उपशाखा कार्यालयहरुबाट नियमित सेवा प्रदान गर्ने जानकारी दिएको हो । 

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा प्रदान गर्ने लागेको हो । सरकारले भोलि देशभर इस्लाम धर्मालम्बीहरुको पर्व बकरईदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको