Like us!
Follow us!
Connect us!
Watch us!

हेटौंडामा बैंक तथा वित्तिय संस्थाविरुद्ध विरोध प्रदर्शन

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १० : ०३ मा प्रकाशित

हेटौंडामा बैंक तथा वित्तिय संस्थाविरुद्ध विरोध प्रदर्शन

हेटौंडामा आज बैंक तथा वित्तिय संस्थाविरुद्ध विरोध प्रदर्शन भएको छ। देशैभर बैंक तथा वित्तिय संस्थाको विरुद्ध आवाज उठिरहेको बेलामा हेटौंडामा पनि विरुद्ध विरोध प्रदर्शन भएको हो। 

बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र अनावश्यक दवावका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायीहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार दिउँसो हेटौंडामा उद्योगी व्यवसायीले कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए मकवानपुरका उद्योगी व्यवसायीहरुले फागुन २१ देखि ३० गते सम्म विरोध प्रदर्शन गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको