Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको रुपमा कार्य गर्ने

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : १७ मा प्रकाशित

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको रुपमा कार्य गर्ने

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि. बीच संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका हुन् छ । 

शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्र्नेछ । डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका स्थित शैलेश्वरी पावर नेपाल प्रा.लि. प्रवद्र्धक निर्माणाधिन  माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको