लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले माबिलुङ्गग इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गर्ने भएको छ । लक्ष्मी क्यापिटल माबिलुङ्गग इनर्जीको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु. १८,९०,५४,००० रकम बराबरको १८,९०,५४० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट सञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस