Like us!
Follow us!
Connect us!
Watch us!

‘रेमिटली’बाट पठाएको पैसा अब सिधै ‘आइएमई पे’ वालेटमा

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : ४७ मा प्रकाशित

‘रेमिटली’बाट पठाएको पैसा अब सिधै ‘आइएमई पे’ वालेटमा

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत् सेवा प्रदान गर्दै आइरहेको ‘रेमिटली’बाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सकिनेछ ।

उक्त सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको