Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १० : ५९ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

अदालतले प्रचण्डलाई आज हाजिर हुन भनेको तारेख पर्चामा उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको