Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनाको आयात धान्ने अवस्थामा पुग्यौँः गभर्नर अधिकारी

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, १० : ५६ मा प्रकाशित

१० महिनाको आयात धान्ने अवस्थामा पुग्यौँः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका छन्। दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन –२०७९ मा बोल्दै गभर्नर अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका हुन्।

सम्मेलनमा बोल्दै उनले भने, ‘गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्बले घाटामा थियो। १० अर्ब डलरभन्दा बढी विदेशी विनियम सञ्चितिका साथ १० महिनाको आयात धान्ने पर्याप्त अवस्थामा पुगेका छौं। नेपाल भित्रिने र बाहिरिने रकमबीचको यो अन्तर माघमा अझै सुधार भएको छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको