Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०६ : ३७ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले कर्मचारी आह्वान गरेको छ । संस्थाले कनिष्ट अधिकृत देखि प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी आह्वान गरेको हो। 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेको विज्ञापन यस प्रकारको छः

640fc571e6fd9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको