Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा, नगद र बाेनस कति ?

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १० : २४ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा, नगद र बाेनस कति ?

एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात्क म्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सूचना हेर्नुहाेस् :

640ffce167202.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको