Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० कराेड कित्ता सेयर सूचिकृत

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १२ : १९ मा प्रकाशित

नेप्सेमा १० कराेड कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार प्रभु बैंक लिमिटेडले साविककाे सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरकाे कुल १० कराेड ७७ हजार एक सय ९८ दशमलव ८५ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम सूचीकरण गरिएकाे नेप्सेले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6411679de8999.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको