Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ११ : १२ मा प्रकाशित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज चैत्र ७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४१ रूपैयाँ १३ पैसा र बिक्री दर १४१ रूपैयाँ ७७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको