Like us!
Follow us!
Connect us!
Watch us!

बजार अब 'अप' कि 'डाउन' ? अतित लाल श्रेष्ठ र काकासँग विशेष बहस

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, ११ : ५४ मा प्रकाशित

पछिल्लो समय बजार निरन्तर ओरालो यात्रामा छ । अबको आगामी दिनमा बजारको यात्रा कता होला भन्ने हरेक लगानीकर्ताको चासोको विषय बनेको छ । 

अहिलेको समय सान्दर्भिक विषय समेट्दै अर्थ संसारले नियमित कार्यक्रम अर्थ संसार बहसमा बजारका चर्चित विश्लेषक अतित लाल श्रेष्ठ र केशव कोइराला काकासँग विशेष कुराकानी गरेको छ । 

बहसकाे क्रममा विश्लेषक काेइराला "काका" ले सिजनल बुल बाँकी रहेकाे बताएका छन् । बजार ३ महिनाभित्र २३०० नाघ्ने उनकाे तर्क छ । यता विश्लेषक श्रेष्ठले भने १९०० देखि १८८० काे लेभलमा स्ट्राेङ सपाेर्ट रहेकाे बताएका छन् । 

बहसकाे मुख्य बुँदाहरू :

- असारसम्म बजार २३०० पुग्ने काकाकाे तर्क, 

- याे पाेइन्टबाट १०० अंक बढेपनि घटेपनि सेयर किन्ने विश्लेषक अतित लालकाे भनाई,

- ३२०० मा फसेका लगानीकर्ताहरूलाई १९०० मा तर्साउनु आवश्यक नरहेको काकाको तर्क,

- बजारमा घट्ने स्पेस सधैँ हुने विश्लेषक अतित लालकाे धारणा,

- यो विन्दुबाट बजार १० प्रतिशत भन्दा धेरै नघट्नेमा दुवै सहमत..................(बाँकी भिडियाेमा)

उनीहरूसँग गरिएकाे बहस हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको