नेपाल मजदूर किसान पार्टी (नमकिपा)का नेता एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरुलाई स्ष्टीकरण लिनुपर्ने माग गरेका छन्। आज (बुधबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
सांसद सुवालले अर्थतन्त्र कमजोर पार्ने मन्त्रीसँग छानविन गर्नका लागि संसदीय छानविन समिति गठन गर्न माग गरे। उनले व्यापार घाटा २० खर्ब, सार्वजनिक ऋण २१ अर्ब र बेरोजो ६र७ खर्ब रहेको सदनलाई जानकारी समेत गराए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस