Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १६ : ०२ मा प्रकाशित

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्ग्याएपछि आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री दाहालले कांग्रेसबाट ४, एकीकृत समाजवादीबाट २, माओवादी र जसपाबाट १र१ जनालाई मन्त्री नियुक्त गरेका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको