Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेल अस्पताल भर्ना

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ०७ : ०७ मा प्रकाशित

राष्ट्रपति पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

राष्ट्रपतिका परराष्ट्र विज्ञ डो. सुरेशचन्द्र चालिसेका अनुसार उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको