Like us!
Follow us!
Connect us!
Watch us!

‘फास्ट ट्रयाक’का लागि सेनाले माग्यो कर्मचारी, १५ दिनभित्र दर्खास्त दिन सकिने

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १० : ३९ मा प्रकाशित

‘फास्ट ट्रयाक’का लागि सेनाले माग्यो कर्मचारी, १५ दिनभित्र दर्खास्त दिन सकिने

काठमाडौं तराई—मधेस द्रूतमार्ग सडक आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ । आज (बिहीबार) सूचना जारी गर्दै सेनाले आयोजनाका लागि केही विज्ञसमेत १७ जना कर्मचारीका लागि आवेदन मागेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको