Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्डमा रोजगारीको अवसर

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १२ : १४ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्डमा रोजगारीको अवसर

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि एसोसियट् डिरेक्टर, डिरेक्टेड लेन्डिङका लागि कर्मचारी माग गरेको हो ।

फुल टाइमका लागि रोजगारको अवसर खुलाइएको बैंकले जनाएको छ । इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइट अर्थात् कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको