Like us!
Follow us!
Connect us!
Watch us!

स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ जना कालोसूचीमा

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १४ : ५९ मा प्रकाशित

स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ जना कालोसूचीमा

स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणीले समयमा नै कर्जा भुक्तानी नगरेपछी कालोसूचीमा परेका छन् ।

बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले कालोसूचीमा राखेको जनाएको छ ।

ऋणीले ३५ दिन भित्र कर्जाको साँवा, ब्याज, हर्जना भुक्तानी गर्न भनेको छ । बैंकबाट ब्यक्तिगत सहुलियत कर्जा लिनेमा ज्योत्सना मुडभरी, रितु महर्जन, कमला श्रेष्ठ, दिपिका मुखिया लिम्बु, निर्जला पौडेल अधिकारी, दमन्ती कुमारी थापा, सन्तोषी श्रेष्ठ रहेका छन् ।

यस्तै बैंकबाट यस्तो कर्जा लिनेमा अनिता खड्का कपाली, अकिला वानु, स्मृति साह हल्वाई, सुरेखा कुमारी दास, साकिरा खातुन हल्वाई, गुडी कुमारी र कान्ती चौधरी रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको