आज सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८.२८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको हो ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९२ करोड ६ लाख बराबरको कारोबार भएको हो । आज सर्वाधिक शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबा भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख, नबिल बैंकको २ करोड ९४ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख र एनआइसी एशिया बैंकको २ करोड १३ लाख रपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस