Like us!
Follow us!
Connect us!
Watch us!
रवि लामिछानेप्रति टिप्पणी

चारवटा श्रीमती, दुईवटा नागरिकता, दुई करोडका कुरा आउँदापनि मान्छे भक्त भएर कुदिराखेका छन्ः रेनु दाहाल

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १० : २७ मा प्रकाशित

चारवटा श्रीमती, दुईवटा नागरिकता, दुई करोडका कुरा आउँदापनि मान्छे भक्त भएर कुदिराखेका छन्ः रेनु दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी छिन्।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै मेयर दाहालले रास्वपाका सभापति लामिछानेमाथि यस्तो आरोप लगाएकी हुन्।

‘यसो हेर्छु, अचम्म लाग्छ‘रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या‘। त्यसमापनि महिला दिदीबहिनीहरू छन्। चार(चारवटा श्रीमती बिहे गरेको छ। दुई–दुईवटा नागरिकता छन्। अहिले त दुई करोडका कुरा पनि आइसके। सबै चिजमा छलाङ छ। उल्टो मति उल्टो गति‘यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ,’ उनले भनिन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको