Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको चुनावको मतपरिणाम : १४०० मत गन्दा संघाईको अग्रता

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, १० : ४० मा प्रकाशित

महासंघको चुनावको मतपरिणाम : १४०० मत गन्दा संघाईको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा हाल वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ। 

निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । 

१४०० मतगणना हुँदा सम्म वरिष्ठ उपाध्यक्षको प्रत्याशी संघाईले सबैभन्दा धेरै ५२४ मत प्राप्त गरेका हुन् । तेस्तै प्रतिस्पर्धी अन्जन श्रेष्ठले ४८३ मत र प्रतिस्पर्धी  उमेशलाल श्रेष्ठले ३७८ मत पाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको