Like us!
Follow us!
Connect us!
Watch us!

स्टक एक्चेन्जका लागि आवेदन माग, पूँजी बजारका लागि कोसेढुंगा सावित हुने

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, १२ : १३ मा प्रकाशित

स्टक एक्चेन्जका लागि आवेदन माग, पूँजी बजारका लागि कोसेढुंगा सावित हुने

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटि मार्केटको लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै बोर्डले १० दिनभित्र आवेदन दिन भनेको हो।  

यसअघि ४५ दिनको समयसीमा राखेर बोर्डले स्टक एक्सचेन्ज र कमोडिटि एक्सचेन्जका लागि आवेदन माग गरेको थियो तर सो विरुद्ध सर्वोच्चमा मुद्धा परेपछि प्रकृया स्थगित गरिएको थियो। नयाँ ब्रोकर लाइसेन्सका लागि भने यसअघि नै ४६ वटा कम्पनीहरुले आवेदन दिईसकेका छन्। 

सर्वोच्चले आफ्नो पक्षमा फैसला गरेपछि लाइसेन्स वितरणको काम फास्ट ट्रयाकमा गर्ने योजनामा धितोपत्र बोर्ड रहेको छ। 

नयाँ स्टक एक्सचेन्ज पूँजी बजारका लागि कोसेढुंगा सावित हुने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको