Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार बढ्ने अपेक्षा गरिएको बजार घट्नुका कारण के? अब बजार अप कि डाउन?

बसन्त पाण्डे

शनिबार, ०२ बैशाख २०८०, ०८ : ५६ मा प्रकाशित

बजारको चिरफार : यस साताको कार्यक्रम लिएर आएका छौ।  यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ।  आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

के छ आजको चिरफारमा ?

  • बिहिबार बढ्ला भनेर धेरैले सोचेको बजार किन घट्यो ?
     
  • ब्याजदर घटेपछि अब बजारमा पर्न सक्ने प्रभाव 
     
  • बैंकको रिपोर्टमा NPL बढ्न सक्ने आकलन वा जग जाहेर सूचना अनुसार नै रिपोर्ट आए बजार के होला ? अझै रियाक्ट गर्ला ?
     
  • प्राविधिक विश्लेषणले के देखाउछ। 

कार्यक्रम  हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको