Like us!
Follow us!
Connect us!
Watch us!

नालायक गृहमन्त्री भन्दै सडकमा उत्रिए मिटरब्याजी पिडित

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १३ : २३ मा प्रकाशित

नालायक गृहमन्त्री भन्दै सडकमा उत्रिए मिटरब्याजी पिडित

मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरुले गृहमन्त्री श्रेष्ठको विरोध गर्दै राजीनामाको माग सकेट गरेका हुन् । 

पीडितहरुले ‘कम्युनिष्टको खोल ओढेका सामन्ति गृहमन्त्री, नालायक गृहमन्त्री’ लगायतका प्लेकार्ड बोकेर गृहमन्त्री श्रेष्ठविरुद्ध प्रदर्शन गरेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको