Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ५७ मा प्रकाशित

एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, सहायक प्रमुख कार्यकारी अधिकृतमा १ जना र सहायक प्रबन्धकमा ४ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको उक्त पदका लागि शैक्षिक योग्यता स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २१ गते भित्र दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको