Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया लघुवित्तका सिइओले कति बुझे तलव भत्ता?

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १३ : १५ मा प्रकाशित

एनआइसी एशिया लघुवित्तका सिइओले कति बुझे तलव भत्ता?

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा आज (आइतबार) धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न गरेको छ ।

सभाले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मण चालिसेलाई आर्थिक वर्ष २०७८/७९ मा पारिश्रमिक, भत्ता तथा सुविधा वापत ५२ लाख ७३ हजार ७६० रुपैयाँ भुक्तानी गरेको हो ।

यसका साथै, संस्थाले प्रमुख प्रवन्धकहरुको पारिश्रमिक, भत्ता तथा सुविधा वापत १ करोड ६९ लाख ४२ हजार ६३३ रुपैयाँ भुक्तानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको