Like us!
Follow us!
Connect us!
Watch us!

आगामी बजेटबारे अर्थमन्त्री डा. महतले कांग्रेस सांसदहरुलाई गरे ब्रिफिङ्ग

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १३ : ३९ मा प्रकाशित

आगामी बजेटबारे अर्थमन्त्री डा. महतले कांग्रेस सांसदहरुलाई गरे ब्रिफिङ्ग

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेटका विषयमा कांग्रेस संसदीय दलमा छलफल गरेका छन्। आज (मंगलबार) बिहान बसेको संसदीय दलको बैठकमा अर्थमन्त्री डा. महतले बजेट निर्माणका बारेमा पार्टी सांसदहरुलाई ब्रिफिङ्ग गरेका हुन्।

बैठकमा कांग्रेस संसदहरुले बजेटका बारेमा आफ्ना सुझावहरु दिएका छन् । बजेटको सिद्धान्त, प्राथमिकता र आधारहरुबारे अर्थमन्त्री डा. महतले जानकारी गराएपछि सांसदहरुले आफ्ना सुझावहरु दिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको