Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सका सञ्चालक गुरुङले दिए राजिनामा

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १३ : २६ मा प्रकाशित

अजोड इन्स्योरेन्सका सञ्चालक गुरुङले दिए राजिनामा

अजोड इन्स्योरेन्स कम्पनीका सञ्चालक प्रतिनिधीको रुपमा रहेका सागर गुरुङले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

गुरुङले आफ्नो व्यक्तिगत कार्य व्यस्तताले गर्दा कम्पनीको सञ्चालक प्रतिनिधी जस्तो गरिमामय पदमा रही समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । 

उनले दिएको राजिनामा कम्पनीको आज बैशाख १२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको