Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीका अवसर

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १३ : २९ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीका अवसर

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै मार्केटिङ विभाग अन्तर्गतमा जूनियर एसिस्टेन्टदेखि असिस्टेन्ट मनेजरका लागि केही संख्यामा, मिदी हेल्थ डिपार्टमेन्टमा जुनियर अफिसका लागि १ जना र इन्भेष्टमेन्ट डिपार्टमेन्टका लागि अफिसरमा १ जनाका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको