Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले  सार्वजनिक गर्यो नयाँ ब्याजदर

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १० : ५९ मा प्रकाशित

निफ्राले  सार्वजनिक गर्यो नयाँ ब्याजदर

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता निफ्राले ऋणतर्फ न्यूनतम ११.५० प्रतिशतदेखि अधिकतम १४.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको