Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गेलाई आइपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १३ : १८ मा प्रकाशित

अप्पर स्याङ्गेलाई आइपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीलाई ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न बैशाख १३ गते सेबोनले अनुमति दिएको हो । 

आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । अब कम्पनीले पहिलो चरणमा कम्पनीले स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको