Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको संचालकमा शम्भुप्रसाद मरासिनी

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १२ : ५७ मा प्रकाशित

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको संचालकमा शम्भुप्रसाद मरासिनी

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संचालक समितिमा शम्भुप्रसाद मरासिनी नियुक्त भएका छन् ।  बैशाख १७ गतेदेखि  लागू हुने गरी नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक मरासिनी संचालकमा मनोनयन भई आएको कम्पनीले जनाएको छ ।

सरकाले मरासिनी भन्दा पहिला  नेपाल सरकार कामनून त्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारी भट्टराईले संचालक समिति सदस्यको प्रतिनिधित्वमा पठाएको थियो ।  

64535b81571a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको