Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १५ : १७ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

आज (सोमबार) सेयरबजारमा १६ अंकको गिरावट आएको छ । आज नेप्से १८३३ विन्दु्मा कायम हुन पुगेको हो ।

सेयरबजार घट्दा आज ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ३ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख, हिमालयन डिष्टिलरीको २ करोड २० लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड १ लाख र एनआइसी एशिया बैंकको १ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको