Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १० : ४९ मा प्रकाशित

प्रभु लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७–७८ को लाभांश घोषणा गरेको हो ।

कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको