Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १५ : १९ मा प्रकाशित

नेप्से बढेपनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (मंगलबार) सेयरबजारमा केहि सुधार देखिएको छ । आज सेयर बजार १०.६६ अंकले बढेर १८४४.३६ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज युनिक्यु नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, सिटिजन्स् म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको