Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो नेप्से, इन्डेक्स १८०० मै सिमित

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १५ : ०७ मा प्रकाशित

घट्यो नेप्से, इन्डेक्स १८०० मै सिमित

नेप्से परिसूचक आज (बुधबार) झिनो अंकले घटेको छ । नेप्से २.४३ अंकले घट्दा नेप्से इन्डेक्स १८४१.९३ विन्दुमा पुगेको हो । नेप्से घटेपनि कारोबार रकममा भने निराशा जनक देखिएको छ  । आज ५८ करोड ९१ लाख माथिको कारोबार भएको हो । 

आज ८८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि आज हिमाल दोलखा हाइड्रोपावरको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको