आज बुधबार सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार २.४३ अंकले घटेर १८४१.९३ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार घटेतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज हिमाल दोलखा हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, विपिड्ब्लु लघुवित्त, न्यादि हाइड्रो लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस