Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १५ : २३ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८३८.५९ को विन्दुमा कायम हुन पुगेको हो ।

सेयरबजारमा आज जम्मा ५७ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेकिमको ३ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर २ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १ करोड ८० लाख, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख र हिमालयन डिष्टिलरीको १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको