Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले बिहिबार सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १५ : २६ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले बिहिबार सर्वाधिक गुमाए

आज सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ३.३४ अंकले घटेर १८३८.५९ को बिन्दुमा कायम भएको हो । आज सेयर बजारमा सामान्य गिरावट आएसँगै केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५.९९ प्रतिशतले घटेको छ । त्यस्तै, बाराही हाइड्रोपावर, एशियन हाइड्रोपावर, बलेफि हाइड्रोपावर लगायतका कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको