आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ३.३४ अंकले घटेर १८३८.५९ को बिन्दुमा कायम भएको हो ।
आज सेयर बजारमा सामान्य गिरावट आएतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, सिटिजन्स् म्युचुअल फण्डको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस