Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तद्वारा बाह्य लेखा परीक्षक नियुक्त

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १६ : ४४ मा प्रकाशित

धौलागिरी लघुवित्तद्वारा बाह्य लेखा परीक्षक नियुक्त

धौलागिरी लघुवित्त वित्तीय संस्थाले बाह्य लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको हिजो शनिबार सम्पन्न चौँथो साधारण सभाले आर्थिक् वर्ष २०७९–२०८० को बाह्य परिक्षण गर्नका लागि श्री खतिबडा दिपेश एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, ललितपुर नियुक्त गरेको हो ।

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको