Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्यो टिक्ला र? नीति तथा कार्यक्रममा पूँजी बजारबारे समेटिएका विषयको चिरफार !

बसन्त पाण्डे

शनिबार, ०६ जेठ २०८०, १४ : ०२ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • सरकारको नीति तथा कार्यक्रममा पूँजी बजार विकासलाई समिटिएका पक्षहरु 
     
  • मौद्रिक नीतिको समिक्षा 
     
  • प्राविधिक रुपमा नेप्सेको चर्चा

चिरफार:बजार त बढ्यो, टिक्ला र? Weekly Chart मा लगातार देखिएको Bullish Divergence ले के संकेत गर्दैछ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको