Like us!
Follow us!
Connect us!
Watch us!

शरणार्थी प्रकरणमा मुछिएका सबैलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १७ : ०६ मा प्रकाशित

शरणार्थी प्रकरणमा मुछिएका सबैलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सो पक्ररणमा पक्राउ परेका टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदातल काठमाडौंले अनुमति दिएको हो।

यस्तै, पक्राउ परेकाहरू माथि ५५ दिनसम्म अनुसन्धान गरेर प्रहरीले आज नै प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदैछ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको