आज सोमबार सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ८.१० अंकले बढेर १८९१.३१ को बिन्दुमा कायम भएको हो ।
आज सेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा आज पनि सर्किट लागेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त, मायाखोला हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस