Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सर्वेक्षणः देशभर ३१ हजार सहकारी सञ्चालनमा आउँदा ९३ हजारलाई रोजगारी

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १६ : ४१ मा प्रकाशित

आर्थिक सर्वेक्षणः देशभर ३१ हजार सहकारी सञ्चालनमा आउँदा ९३ हजारलाई रोजगारी

आर्थिक सर्वेक्षण २०७९–८० अनुसार देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको देखिएको छ । आज (आइतबार) सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको उल्लेख गरेको हो।

सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्। सहकारी संस्थाको पुँजी ९४ अर्ब १५ करोड, ४ खर्ब ७८ अर्ब बचत र ४ अर्ब ३६ अर्ब कर्जा प्रवाह रहेको छ। सहकारी संस्थाहरुमा ९३ हजार ७७१ जना प्रत्यक्ष रोजगारी छन्।

साथै, सहकारी तथा गरिबी सुचना व्यवस्थापन प्रणालीमा १० हजार ८ सय ४१ सहकारी आवद्ध छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको