Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सर्वेक्षणः सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १७ : १९ मा प्रकाशित

आर्थिक सर्वेक्षणः सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९–८० अनुसार सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत रहेको देखिएको छ ।

संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको सर्वेक्षण अनुसार सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रहरुमा सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको देखिएको छ, भने सबैभन्दा कम चीनको देखिएको छ ।

जसमा श्रीलंकाको मुद्रास्फीति ४६.४ प्रतिशत रहँदा चीनको मात्रै १.९ प्रतिशत स्फीति दर देखिएको छ । भने २०२२ मा छिमेकी राष्ट्र भारतको मुद्रास्फीति दर ६.७ प्रतिशत रहेको छ ।

सन २०२३ मा नेपालको मुद्रास्फीति दर ७.८ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको