अर्थमन्त्री डा. प्रकाशशरण महत आर्थिक वर्ष २०८०–०८१ को बजेट पेश गर्न संसद् भवन हिँडेका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री डा. महत संसद् हिँडेका हुन् ।
राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएपछि मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस